माओवादी महाधिवेशनः भित्र कार्यक्रम, बाहिर कार्यकर्ताको फोटो ‘सेसन’ (फोटोफिचर)


काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको महाधिवेशनस्थलमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ ।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा नेपालकी महासचिव कुन्ती शाही, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता पुगिसकेका छन् ।

भित्र महाधिवेशन चल्दै गर्दा महाधिवेशनस्थल बाहिर जनप्रतिनिधि तथा कार्यकर्ताहरु फोटो खिच्नमा व्यस्त देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement