बझाङ उपनिर्वाचन: कांग्रेस उम्मेदवार सिंहले गरे मतदान


काठमाण्डु- बझाङ प्रदेशसभा निर्वाचन (१) मा तनेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले मतदान गरेका छन् ।

शनिवार भएको उपनिर्वाचन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा सिंहले मतदान गरेका हुन् । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement