प्रधानसेनापति थापा र बेलायती सेनाका डिपुटी चिफ निक पपवीच शिष्टचार भेटवार्ता


काठमाडौं – बेलायती सेनाका डिपुटी चिफ जनरल निक पप र प्रधानसेनापति पूर्णचन्द्र थापावीच सोमबार जङगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र निक पपवीच द्विपक्षीय हित र पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement