शितलनिवास पुगेर प्रधानमन्त्रीले गरे राष्ट्रपति पौडेलसँग भेट, के भयो कुराकानी ?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement