अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै


काठमाण्डु – प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे समिति सचिवालय सिंहदरबारमा बैठक बोलाइएको हो ।

आजको बैठकमा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलहरुको स्थलगत अध्ययन अवलोकन भ्रमण सम्बन्धमा छलफल हुने समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement