परराष्ट्रमन्त्री खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जाबिच भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटघाटको क्रममा उनीहरूले नेपाल–युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने र द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेका छन् ।