रास्वपा सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

रास्वपा सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ ।

काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–६ इटालिटारस्थित सभापति लामिछानेको निवासमा भेटवार्ताका लागि सोमबार साँझ अर्थमन्त्री वाग्ले पुगेका हुन् ।

उनीहरूबिच साँझ ७:२० बजेदेखि ८:५५ बजेसम्म भेटवार्ता भएको बताइएको छ ।