राष्ट्रियसभा बैठक बहीबारसम्मका लागि स्थगित


काठमाण्डु- राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि सरेको हो ।

उक्त बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement