विश्वकप फाइनल: मेस्सीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता


काठमाण्ड-  कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

कतारस्थित लुसाइल रंगशालामा आइतबार पौने ९ बजेदेखि सुरु भएको खेलमा मेस्सीले गोल गर्दै अग्रता दिलाएका हुन् । आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement