समाचार

भारतीय सुन्दरी मानुसी बनिन् ‘मिस वर्ल्ड–२०१७’

काठमाडौं– भारतकी मानुसी चिल्लर यस वर्षको विश्व सुन्दरी (मिस वल्र्ड–२०१७’ बनेकी छन्।

Dish Home

 

 

 

उनी मिस वल्र्ड जित्ने छठौं भारतीय सुन्दरी बनेकी छन्।

 

 

मानुसीले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

 

श्पर्धामा विश्वका १ सय १८ राष्ट्रले भाग लिएका थिए।

 

 

भारतको हरियाणाकी २० वर्षीया मानुसी मेडिकलकी विद्यार्थी हुन्।

 

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। यसअघि पछिल्लो समय सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top