काठमाण्डु – राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी सुरु गरेको छ। विश्व पौडेल गभर्नर नियुक्ति भएसंगै राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा लागेको हो ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । बैंकले असार १० मा आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रतिक्रिया