मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट

मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन्। पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारको भन्दै सार्वजनिक रुपमा माफी मागेको प्रधानमन्त्री ओलीले सचिवलागायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई दिर्नेशन दिएको छ। पछिल्लो समय मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहरि आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।