काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन ।
आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
तस्बिरः रासस
प्रतिक्रिया