नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार


काठमाण्डु –  ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । अनिल केशरी शाह सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement