उद्धार गरी काठमाण्डु ल्याइएका १२ जना घाइतेको परिचय खुल्यो

उद्धार गरी काठमाण्डु ल्याइएका १२ जना घाइतेको परिचय खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवामा आएको बढीमा घाइते भएका १३ जनाको परिचय खुलेको छ ।

बुधबार दिउँसो ३ बजेसम्म उद्धार गरिएका १२ जनाको परिचय खुलेको र एक जना नाम बताउन सक्ने अवस्थामा नरहेको नेपाल प्रहरी जानकारी दिएको छ ।

घाइते हुनेमा भक्त भण्डारी,सिता भण्डारी, बिबेक कुमाल, तेज बहादुर तामाङ,पेम्वा तामाङ, कुशल मगर, कार्की भन्ने पुरुष व्यक्ति नामथर बताउन नसक्ने पुरुष, मिन बहादुर श्रेष्ठ, गिरीलाल बुढाथोकी, रुपक रोका, सुजन बस्नेत र सुसान्त श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये १४ जनालाई शिक्षण अस्पताल (टिचिङ) र चारजनालाई ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको हो।