नारायणी नदीबाट ५८ वटा शव निकालियाे

नारायणी नदीबाट ५८ वटा शव निकालियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नारायणी नदीबाट ५८ वटा शव निकालिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर
नारायणी नदीमा पुर्याएका ५८ वटा शव फेला परेका हुन् ।

पूर्वी नवलपरासीको गैडाकोटदेखि त्रिवेणी व्यारेज इलाकासम्म नारायणी नदीबाट उक्त संख्यामा शव फेला परेको हो ।

नं. ३१ गुल्म तथा मातहत युनिटको सशस्त्र प्रहरीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।