भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाण्डु अवतरण (भिडियो)

भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाण्डु अवतरण (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाण्डु अवतरण भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक भ्रमणमा उनी आज काठमाण्डु अवतरण भएका हुन् ।

नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।