राष्ट्रिय खेलकुद प्रतियोगिता सर्यो, अब कहिले ?


काठमाण्डु – गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । प्रतियोगिता यहि २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो ।

तर तयारी नपुगेको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement