अर्थ

कर विवादमा एनसेलले गुहार्‍यो अन्तर्राष्ट्रिय मध्यस्थकर्ता

काठमाडौं – एनसेलले अन्तर्रा्ष्ट्रिय मध्यस्थकर्ता इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफइन्भेस्टमेन्ट डिस्प्युट्समा कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएकाे छ ।

Dish Home

एनसेलको स्वामित्व रहेको विदेशी कम्पनी आजियाटा इन्भेस्टमेन्टस् (युके) लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको लगानी विवाद समाधान अन्तराष्ट्रिय केन्द्र (इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफइन्भेस्टमेन्ट डिस्प्युट्स) मा २० मे का दिन कर विवाद सम्बन्धि मुद्दा दर्ता गराएको हो ।

जसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जवाफदेही बनाइएको छ । एनसेलको कर विवाद सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा पुगेपछि सर्वोच्चले यसअघि कर तिर्नुपर्ने फैसला गरेको थियो ।

नेपालमा विदेशी लगानीकर्ताले लगानी विवादमा अन्तर्रा्ष्ट्रिय मध्यस्थता गुहारेको यो पहिलो पटक भने होइन ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top