नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो(सुचीसहित)


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ ।

आइतबार साँझ सचिवालय बैठकले तत्कालीन एमालेले ४४ जिल्ला र तत्कालीन माओवादीले ३३ जिल्लामा जिल्ला अध्यक्ष र सचिव पाएका छन् ।

यस्ता छन् ७७ जिल्लाका अध्यक्ष र सचिव-

प्रतिक्रिया दिनुहोस
Advertisement