नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य


काठमाण्डु- आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सलाई सामान्य लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement