नेकपा स्थायी समिति बैठकमा ओली अनुपस्थित


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरू भएको छ । बिहीबार करिब १२ बजे बैठक सुरू भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली अनुपस्थित छन् । प्रधानमन्त्रीले एकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएकाले उनी बैठकमा अनुपस्थित भएका हुन् ।

आजको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्ड एक्लैले गरिरहेका छन् । आजको बैठकमा पछिल्ले समय विकसित भएको राजनीतिक घटनाक्रमबारे छलफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement