ब्रेकिंग न्युज राजनीति

नेकपा सचिवालय बैठक बस्दै, यस्ता विषयमा हुँदैछ छलफल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा बस्दैछ ।

Dish Home

पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्य्विभाजन, जनवर्गीय संगठनहरुको एकता लगायतका विषयमा बिहान ११ बजे प्रधानमन्त्री निवासमा बैठक बस्न लागेको हो ।

पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता सम्पन्न हुन सकेको छैन ।

आजको बैठकमा बाँकी रहेका पार्टी निकायका एकतालाई पूर्णता दिनुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा समेत छलफल हुनेछ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top