नेपालले गुमायो दोस्रो विकेट, कुशल मल्ल आउट


काठमाण्डु- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको हो । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए । यसभन्दा अघि पहिलो ओभर मै आशिफ शेख आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement