नेपाल जिम्बाव्वेसँग पराजित


काठमाण्डु- नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ ।

हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । २९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४।१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement