बंगलादेशसँग नेपालको बराबरी


काठमाण्डु- नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । सावित्रा भण्डारीको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको हाे ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको छ । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement