एसियाडमा नेपाली कबड्डी टोलीलाई कास्य पदक


काठमाण्डु- नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो ।

आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४-१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement