सन् २०३४ को फिफा विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन


काठमाण्डु- नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ ।

२०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन जनाएको हो । एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement