नेपाल हङकङसँग पराजित


काठमाण्डु- टी-२० आई को पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । २ सय १३ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १३९ रनमा अलआउट हुँदै हङकङसँग ७३ रनले पराजित भएको हो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement