यी चार खेलाडीलाई नेपालले राख्यो बेन्चमा


काठमाण्डु- नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड एविरुद्ध टस गरेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार साह र आकाश चन्दलाई बेन्चमा राखेको छ । नेपालको प्लेइङ ११ः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस
Advertisement