नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिला हुने


काठमाण्डु- ओमानमा जारी एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिलो सुरु हुने भएको छ ।

मंगलबार राति मैदानमा वर्षा र हाबाहुरी लागेको थियो । त्यसैले मैदानको पिचमा पानी पसेपछि खेल एक घण्टा ढिलो हुने भएको हो । पिचमा पानी पसेपछि अर्कोमा गराउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement