विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीबीच भेटघाट


कठमाण्डु –  भारतीय सेनाको आमी विभ्स वेलफेयर असोशिएसन (आवा) की अध्यक्ष विना नरवणे र जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष दीपा थापासँग भेटघाट भएको छ ।

उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसङ्ग अन्तर्क्रिया समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement