नेपाली सेनाका दुई प्रमुख सेनानीकाे महासेनानीमा पदोन्नती

नेपाली सेनाका दुई प्रमुख सेनानीकाे महासेनानीमा पदोन्नती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली सेनाको दुई प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली सेनाका प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।