साफ यु-२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदैँ


काठमाण्डु – साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement