नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष


काठमाडु – नेपाल प्रज्ञा-प्रतष्ठिानले ॅप्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ ।

आज यहाँ आयोजति पत्रकार सम्मेलनमा प्रतष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटएिका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गररिहेको जानकारी दएि ।

उनका अनुसार उक्त शब्दकोषमा एक लाख ५० हजार नेपाली भाषाका शब्द रहने छ । अहलिेसम्म एक लाख २५ हजार शब्द सङ्कलन भइसकेको छ । ॅॅपहलिेको शब्दकोषमा छुटेका शब्दलाई समेटी हामीले नयाँ शब्दकोष प्रकाशनको तयारी गरेका छौँ’’, उनले भने, ॅॅउक्त शब्दकोषमा नेपाली मातृभाषाका शब्द रहनुका साथै प्रचलनमा आएका शब्द रहनेछन् ।’’

उक्त शब्दकोषमा कोरोना भाइरससँग सम्बन्धति करबि १५ वटा शब्दसमेत रहेका छन् । सो शब्दकोष यही वर्ष प्रकाशन गर्ने प्रतष्ठिानको तयारी छ । शब्द कोषलाई मोबाइल एपमा समेत राखनिे उनले बताए ।

यसैगरी प्रतष्ठिानले प्रज्ञा शैक्षणकि व्याकरणको प्रकाशनको समेत तयारी गरेको छ । सबै तहका वद्यिार्थीलाई उपयोगी हुने खालको व्याकरण तयारी गरएिको प्रतष्ठिानका कुलपत िउप्रेतीले जानकारी दएि ।

यसैगरी ॅनेपाली बृहत् शब्दकोष’ लाई युगानुकूल प्रवधिमिुखी बनाउन लाग िॅमोबाइल एप’ राखएिको छ । चौसाठी हजार शब्द रहेको उक्त एप एक पटक इन्टरनेटबाट डाउनलोड गरसिकेपछ िइन्टरनेट नभएको अवस्थामा पन िसजलिै मोबाइलबाट हेर्न सकनिेछ ।

प्रतष्ठिानले २०४० सालमा प्रकाशन गरेको उक्त बृहत् शब्द कोषको वभिन्नि समयमा परमिार्जन गरी अहलिे मोबाइल एपमा पन िउपलब्ध गराएको हो । हजिो मङ्गलबार प्रधानमन्त्री केपी शर्माओलीले उक्त मोबाइल एपको सार्वजनकि गरेका हुन् ।

प्रतष्ठिानका कुलपत िउप्रेतीले अहलिे सूचनाको प्रवधिकिो युग र वदिेशमा बस्ने नेपालीको अनुरोधमा उक्त एप बनाइएको बताए । यस्तै प्रतष्ठिानले ॅनेपाली दर्शन’ ग्रन्थको प्रकाशनको तयारीसमेत गरेको छ । नेपाली भूममिा उत्पत्त िभएका सम्पूर्ण दर्शनलाई समेटी उक्त दर्शन प्रकाशन गर्न थालएिको प्रतष्ठिानका उपकुलपत िडा जगमान गुरुङले जानकारी दएि ।

यसैगरी प्रतष्ठिानले नेपालमा सातवटै प्रदेशबाट नेपाली कवतिाको प्रादेशकि इतहिास लेखाउने कार्यसमेत प्रारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement