नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने


काठमाण्डु – नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुने खेलमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको प्लेइङ-११:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement