सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल


काठमाण्डु –  आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले अब फिल्डिङ गर्नेछ।

नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् ।

नेपालले भोली कुवेतसँग नोभेम्बर २ मा मलेसियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement