एमालेनिकट कर्मचारी संगठनको अध्यक्षमा कोइराला निर्वाचित, अन्य पदाधिकारीमा काे-काे ? (सूचीसहित)


काठमाण्डु – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार काठमाण्डुमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनले लेखनाथ कोइरालाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास प्रसाद साह निर्वाचित भएका छन् भने महासचिवमा जीवन काफ्ले चयन भएका छन् । उपमहासचिवमा युवाचन्द्र घिमिरे, कृणवहादुर केसी, रामचन्द्र अधिकारी र बिजया सुवेदी चयन भएका छन् ।

समितिको सचिवमा सुर्यवहादुर कुँवर, पुरुषोत्तम रायमाझपी, बामदेव ओली, देवेन्द्र ढकाल, तेज प्रकाश भण्डारी र बिणु कुमारी अधिकारी छन् भने कार्यालय सचिव पदवहादुर शाही तथा कोषाध्यक्षमा गणेश प्रसाद आचार्य चयन भएका छन् ।

यस्तो छ संगठनको कार्यसमिति नामावली :

प्रतिक्रिया दिनुहोस
Advertisement