समाचार सुरक्षा

८२ डिएसपी सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ८२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले केही जिल्ला, ईलाका र वृत्तको प्रमुखको समेत हेरफेर गरेको हो।

Dish Home

यस्तै अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् ।

यस्तै फणिन्द्र महानगरीय प्रहरी बृत्त महाराजगन्ज, श्यामबहादुर खत्री जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएका छन् ।

 

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top