८२ डिएसपी सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं– नेपाल प्रहरीका ८२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले केही जिल्ला, ईलाका र वृत्तको प्रमुखको समेत हेरफेर गरेको हो।

यस्तै अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् ।

यस्तै फणिन्द्र महानगरीय प्रहरी बृत्त महाराजगन्ज, श्यामबहादुर खत्री जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement