नेपाल प्रहरीका २३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीका २३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।