नेपाल प्रहरीका ११ जना एसपीको सरुवा (नामसहित)


काठमाण्डु – नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ ११ जना एसपीहरुको सरुवा गरेको हो ।

सरुवा हुने एसपीहरुमा सुरेन्द्र बहादुर गुरुङ, शेखर खनाल, लोकेन्द्र श्रेष्ठ, बसन्त रजौरे, प्रविणलाल श्रेष्ठ, दिनेश कुमार आचार्य, टिका बहादुर केसी, गोपाल चन्द्र भट्राई, केदार रजौरे, कृष्ण बहादुर पल्ली मगर र ईश्वर कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement