नेपाल प्रहरीको एआइजीमा निरज शाही र प्रध्युम्न कार्कीको नाम सिफारिस


काठमाण्डु – गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

कार्की र शाहीभन्दा एक वर्षपछि डिआईजीमा वढुवा भएका विश्व पोखरेल बढुवाको लागी लविंगमा लागेपनि उनको बढुवा  भने भएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement