नेपाल प्रहरीका ३३६ असई बढुवा, को-को परे लिस्टमा ? (नामसहित)


काठमाडौं –नेपाल प्रहरीका ३३६ जना सहायक निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएका छन्। बढुवा समितिको सिफारिसमा उनीहरू सईमा बढुवा भएका हुन्।

बढुवा भएकाहरूलाई सरुवासमेत गरिएको छ । सरुवा अनुसारप्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालका राम बहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालय भण्डार लत्त्ता कपडा उपशाखा नक्सालमा लगिएको छ ।

भने क्षेत्रीय ट्राफिक कार्यालय बुटवल रुपन्देहीका कृष्ण बहादुर खड्कालाई क्षेत्रीय ट्राफिक कार्यालय प्रदेश नं.४ तनहुंमा लगिएको छ । सरुवा र बढुवाको पूरा नामविवरणसहित ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement