नेपाल प्रहरीमा १९ डीआईजीको सरुवा (सुचीसहित)


काठमाडौं– नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।  गृह मन्त्रालयले शनिबार सांझ डिआईजीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पांच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

त्यसैगरी डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय र  कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । 

यस्तो छ सरुवाको विवरण-

 

प्रतिक्रिया दिनुहोस
Advertisement