नेपाल प्रहरीका ३० जना एसपीहरुको सरुवा, को कहाँ ? (नामसहित)


काठमाण्डु – नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेको हो ।

एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा भएकी छन् । त्यस्तै एसपी सोमेन्द्र सिंह राठोर महानगरीय प्रहरी परिसरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएका छन् ।

सरुवा भएका एसपी

प्रतिक्रिया दिनुहोस
Advertisement