नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ गर्ने


काठमाण्डु – काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएकाे छ ।

मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टोली :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement