मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ । जारी खेलमा मलेसियाले टस जितेर ब्याटीङ् रोजेको हो ।

नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध घरेलु मैदानमा अभ्यास खेल खेलिरहेको हो ।

आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने तालिका छ ।

यस्तै, नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध पनि खेल्ने छ ।