सेनामा जागिर खुल्यो, ४ हजार जनालाई अवसर


काठमाण्डु – नेपाली सेनाले ४ हजार कर्मचारी माग गरेको छ । सेनाले देशभरका २० वटा ब्यारेक र गुल्ममा सैन्य पदका लागि आवेदन खुलाएको हो ।

भदौ २४ देखि असोज २३ गतेसम्म दरखास्त दिन सकिने जंगी अड्डाले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement