नेपाली सेनामा जागिर खुल्यो


काठमाण्डु – नेपाली सेनाले स्वास्थ्य क्षेत्रका विभिन्न पदमा रोजगारी खुलाएको छ । सैनिक मुख्यालय जंगी अड्डाको नेपाली सेना भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको गरेको हो ।

बायो मेडिकल इन्जिनियर, एमबीबीएस डाक्टर, डेन्टल डाक्टर, फार्मेसी, सैनिक उपचारिका लगायत गरी स्वास्थ्य तर्फ २५ पदमा दरखास्त आह्वान गरेको छ । असोज ६ गतेदेखि कार्तिक ४ गतेसम्म र दोब्बर दस्तुरमा कार्तिक ११ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement