नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो, पण्डितदेखि ड्राइभरसम्म (विज्ञापनसहित)


काठमाडौं- नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ ।

नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

 

प्रतिक्रिया दिनुहोस
Advertisement